Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Articles »
जापानी कलाकार नेपाली म्युजिक भिडीयोमा
image

जापानी कलाकार कावाबात दयासुकेले अभिनय गरेको नेपाली म्युजिक भिडीयो नेपाली टेलिभिजनहरु लगायत अनलाइन मिडीयाहरुमा रिलीज गरिएको छ । दिप श्रेष्ठको आवाज रहेको आगो भन्ने जान्दा जान्दै’ वोलको गीतको यो म्युजिक भिडीयोलाइ सुरज श्रेष्ठले निर्देशन गरेका छन । म्युजिक भिडीयोमा कावाबात दयासुकेलाइ नायिका हर्षिका श्रेष्ठले साथ दिएकी छिन । म्युजिक भिडीयोमा दयासुके एउटा धनी र समाजसेवी युवकको रुपमा प्रस्तुत भएका छन भने नायिका हर्षिका श्रेष्ठ यौनकर्मीको भूमिकामा प्रस्तुत भएकी छिन । हरि हुमागाँईको छायाङ्कन रहेको यस भिडियोमा अविशा श्रेष्ठ, कृष्ण आचार्य र पवन शाक्यले पनि अभिनय गरेका छन् । म्युजिक भिडीयोका निर्देशक सुरज श्रेष्ठले यस अघि वलिउडका चर्चित कलाकार राहल रायलाइपनि आफ्नो म्युजिक भिडीयेमा अभिनय गराएका थिए । 

On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement