Sun, 2017 Sep 24
00:00:00 NST
TOP STORIES »
Articles »
आफ्नै जीन्दगी आफैलाई’ बोलको गीतको म्युजिक भिडीयो
image

नेपाली चलचित्रको गीत सगीतको लागि सफल मानिएका लोकप्रिय संगीतकार अर्जुन पोखरेलले गायकहरु शिव परीयार र प्रमोद खेरेल एकै गीतमा आवाज दिन लगाएका छन । परियार र खरेलको स्वर र अर्जुन पोखरेलको संगीतमा ‘आफ्नै जीन्दगी आफैलाई’ बोलको गित सार्वजनीक भएको छ । गितकार निप्रेस उप्रेतीले लेखेको यस गीतको म्युजिक भिडीयो गएको केही दिन अगाडी मात्र सार्वजनिक भएको थियो । भिडीयोमा केकी अधिकारी,विवेक सिंह ठकुरीको अभिनय रहेको छ । करीव ६ मिनेटको गीतमा हरी हुंमागाईको छायांकन रहेको छ भने भिडीयोलाइ सुरज श्रेष्ठले निर्देशन गरेका हुन् ।

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement