Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Articles »
असोकको अंगालोमा महिमा
image

 म्युजिक भिडियोबाट चलचित्र र चलचित्रबाट म्युजिक भिडियोमा प्रवेश गरेका थुप्रै अभिनेत्री छन् नेपाली कलाक्षेत्रमा । कतिपय अभिनेत्रीले त म्युजिक भिडियो र चलचित्र एकसाथ अगाडी बढाइरहेका पनि छन् । ति मध्यकी एक हुन् महिमा सिलवाल । चलचित्र अभिनयबाट कलाक्षेत्रमा प्रवेश गरेकी महिमाले करिब आधादर्जन माथीका चलचित्र अभिनय गरिसकेकी छन् भने उनका थुप्रै भिडियो सार्वजनिक भएका छन् ।

उनको अभिनय रहेको पछिल्लो चलचित्र ‘नो स्मोकिङ’ र ‘सुब्बा साहेब’ प्रदर्शन पर्खाइमा छ भने उनको अभिनय रहेको म्युजिक भिडियो पनि एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् । चलचित्र र म्युजिक भिडियो दुबैमा देखिने यी अभिनेत्री महिमा आइतबार सौराहमा पनि म्युजिक भिडियो छाया“कनको क्रममा भेटिइन् ।

सौरहाको केसी रेष्टुरेन्ट र स्वस्तिक रेष्टुरेन्टको रमणिय बाताबरणमा दिनभर उनले  ‘बरु यो ज्यानको बाजी लगाउछु ।।।’ गित माथी बन्ने भिडियोमा अभिनय गरिन् । गायिका दुर्गा खरेलको स्वर तथा अर्जुन पोखरेलको संगीत रहेको गितको भिडियो उतार्ने काम भने निर्देशक रत्न जोशीले गरे । गितमा महिमालाई पुरुष मोडलका रुपमा असोक भट्टराईले साथ दिएका थिए ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement