Sun, 2017 Sep 24
00:00:00 NST
TOP STORIES »
Articles »
भ्यालेन्टाइनडेमा ‘दिल चोरी लैजाउ’
image

भ्यालेन्टाइनको अबसर पारेर एक गित तयार गरिएको छ । नित्याशिबा र शम्भु रैकाको स्वरमा ‘ए... प्रियतम ‘दिल चोरी लैजाउ’ बोलको गीत रहेको छ । सो गीतमा शंकर अधिकारी ‘घायल’को रचना तथा संगीत रहेको छ ।
उक्त गीतलाई अहिलेको समय अनुसार भन्दानि अलि फरक ढ्ङले म्युजिक भिडियो बनाइएको छ । जस्यमा विशाल रेग्मी र दिक्छा रैलाको अभिनय रहेको छ । उक्त भिडियो लाई रामेस्वर हुमागाईले छांयानकन गरेका हुने भने, युबराज खत्रीले सम्पादन गरेका हुन् ।
गीवतलाई ‘घायल’ले निर्देशन गरेका छन् भने, सुरेस गुरुङको नृत्य रहेको छ । एन.एच.एस.मिडियाले भिडियोलाई बजारमा ल्याएको छ ।
 

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement