Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Interview »
जन्म ,मृत्यु र बिबाह मानिसको हातमा हुदैन:संगीतकार अर्जुन पोखरेल
image

अर्जुन पोखरेल नेपाली संगितीक क्षेत्रमा चिनाई रहनु पर्ने नाम भने होइर्न । ०५८ बाट औपचारीक रुपमा सांगीतिक यात्रासुरु गरेका अर्जुन अहिलेका ब्यस्त सगीतकार मध्यका एक हुन् । आधुनी ,लोक होस् या चलचित्रका । उनका संगीत रहेको प्राय गतिसंगीतले सांगीतिक बजार तताएका छन् । त्यसैले हो अचेल आयोजना हुने बिभीन्न अवार्ड समारोहमा पनि उत्कृष्ठ संगीतकारको अवार्ड उनि आफैले फुत्काउने गर्दछन् । चलचित्र दिलमायाको छुट्छकी साथबाट चलचित्र संगीत सुरु गरेका पोखरलेको संगीत रहेको बिन्दासको बाटो मोडेर.. , रिमझिम रिमझिम .., मेरो जिवनसाथीको सरर बेनीको... , बिन्दास २ को सुन्छु तिमीले मलाई.... , जिगलोको बल्दै आगो ...,आधी चलेर .., मेन्टरलको कजल भएर बस्छु .... लगातका कयौ गीत चर्चामा छन् । प्रस्तुत छ यीनै संगीतकार  अर्जुन पोखरेल संग बिकास लामीछाने ले गर्नु भयको  कुराकानीको केही अंग

१ कतीको ब्यस्तता छ ?

अहिले साथमा दुई तिनवटा चलचित्र छन् । नामै लिनु पर्दा सत्यदिप ,कैफियत ,युवराज आदी । चलचित्रको अलवा बिभीन्न गितका एल्बमहरुमा पनि ब्यस्त छु ।

२ संगीतिक क्षेत्रमा लामै समय संघर्ष गर्नु भयो होला नी ?

म ०५८ सालबाट यसैमा छु । तर ब्यवसाहिक रुपमा सांगीतिक क्षेत्रमा लागेको चाहि ६७ बाट मात्र हो । संगीतमै लाग्नुको कारण पनि त होला नी ? संगीत मेरो बच्चै देखिको रुचिको बिषय हो । तर यसमा लाग्दै गए पछिको सफलताले मलाई संगीतकार बन्न हौस्यायो ।

३ संगीतमा कसरी छिर्नु भयो ?

पहिलो पटक एकउटा गीत गायको थिए । सो गीतले ठिकठिकै चर्चा दिलायो । त्यसपछि संगीतमा छिरे ।

४ अहिलेसम्म तपाइको संगीत कति गीतले पाएका छन् ?

त्यस्तै २०० भन्दा माथीका गीतमा संगीत भरेको छु । ति मध्य तिस प्रतिसत जति गीतमात्र बजारमा आएका छन् ।

५  संगीतकारका रुपमा चिनिदाको अनुभव ?

निकै खुसी लाग्दो रहेछ । अझ जिम्बेवारी थपिएको महसुस भएको छ । यो क्षेत्रमा मैले गर्नु पर्ने काम धेरै देखेकी छु । तिनका लागी म संघर्षरत छु ।

६ यहाँसंम्म आइ पुगदा संगीतलाई कसरी बुझ्नु भएको छ ?

हरेक मानिसको बिचारमा संगीतको परिभाष फरक फरक हुन सक्छ । बुझाई आ आफ्ने हुन्छ । यो एउटा कला हो । जसमा स्वर लय मिलाएर मनोभावना पोख्ने गरिन्छ ।

७ संगीतामा लाग्ने प्रेरणा कसैबाट मिेको छ की ?

आमा बुबानै मेरो प्ररणको श्रोत हुन् । उहाहरुलाईने म मान्दछु । केही बाल्यकाल पनि हो । त्यतिबेला सुनेका गीतहरुले संगीतमा लाग्न मलाई बाटो देखायो ।

८ संगीतमा नलागेको भए नि के गर्नु हुन्थ्यो ?

यसमा नभएको भए सायद म टीचर  हुन्थे होला ।

९ तपाइलाई संगीत श्रृजना गर्न कस्तो पगीतमा आनन्द लाग्छ ?

म अलराउन्डर संगीतकार भनेर चिनीन चहान्छु । त्यसैले पनि प्राय सबै प्रकारका गीतमा संगीत भरेको छु ।

१०  प्रेम परेको छ की छैन ?

अहिले छैन पहिले थियो ।

११ पहिलो प्रमको अनुभब सुनाउनु न ? 

आठ कक्षामा पढ्दा साथीको लहलहैमा लागेर गरेको थिए ।अहिले भुलि सके । अहिले प्रेमीकाको चहना छ की छैन ।

१२  कस्तो हो तपाइको रोजाई ?

मेरो घर सम्महाल्न सक्ने । कामलाई सम्मान गर्ने र असल नारी प्रेमीको कल्पना छ मेरो मनमा ।

१३ बिहे कहिले गर्ने त ?

जन्म ,मृत्यु र बिबाह मानिसको हातमा हुदैन । यो पहिले निर्धारित हुन्छ । समय आएपछि होला नी ।

१४  संगीतमा लागेर के पाउनु भयो के गुमाउनु भयो ?

सबै भन्दा पहिले नाम ,दाम र काम पाए । त्यसपछि भन्नु पर्दा आत्मासस्टुष्टी ।

- See more at: http://www.nepalirajatpat.com/interview/%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a5%80%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b0-%e0%a4%b0-%e0%a4%b2%e0%a4%af-%e0%a4%ae%e0%a4%bf%e0%a4%b2%e0%a4%be%e0%a4%8f%e0%a4%b0-%e0%a4%ae/#sthash.auo54nl7.dpuf

On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement