Mon, 2018 Jan 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘मुखौटा’को टिजर सार्वजनिक

कलिउडखबर, फागुन ३० गते । नेपाली चलचित्र ‘मुखौटा’को टिजर सार्वजनिक गरिएको छ । अभिनेता समेत रहेका अर्पण थापाले पहिलो पटक निर्देशन गरेको ‘मुखौटा’को टिजर सार्वजनिक गरिएको हो ।शहरका माफियाहरुको कथा समेटिएको सो चलचित्रको सार्वजनिक टिजरमा देखाईएका पात्रहरको गेटअपलाई प्रस्तुत गरिएको छ । रबिन श्रेष्ठको निमार्ण रहेको उक्त चलचित्रमा निर्देशक थापा सहित राजेश हमाल, सुनिल थापा, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, रविन तामाङ, हर्षिका श्रेष्ठ, प्रशान्त ताम्राकारको मुख्य भूमिका छ ।  ‘मुखौटा’को रिलिज मिति भने सार्वजनिक गरिएको छैन ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement