Wed, 2017 Sep 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
मलाई कथाले छुनु पर्छ' - आमिर खान
image
युनिसेफको निम्तोमा नेपाल आएका बलिवुड अभिनेता आमिर खानले आज होटेल याक एण्ड यतिमा आयोजना भएको कार्यक्रममा बोल्दै कथाले मन छोएमा नेपाली फिल्म गर्ने बताएका छन् । आफुले भाषा भन्दा पनि कथा हेर्ने भएकोले आफु विश्वको हरेक फिल्म खेल्न तयार रहेको बताए । साथै उनले फिल्म गर्दा भाषाको भने ज्ञान हुन् जरुरि रहेको बताए ।
 
आफु आफ्नो आमाको कारण अगाडी बढ्ने प्रेरणा पाएको बताउने आमिर युनिसेभको दक्षिण एसियाका लागी पोषण दुत हुन् । मानिसलाई परिवर्तन गर्न सोच नै परिवर्तन गर्नु पर्छ भन्दै आमिरले आफ्नो टिभी शो 'सत्यमेव जयते' मार्फत सो कार्य गरिरहेको बताए । पोषण दुत आमिरले भ्रुण हत्याको बारेमा हरेक मानिस जागरुक हुनु पर्ने बताए । यस्तो कुरा कानुन भन्दा पनि मानिसको सोचकै कारण निर्मुल गर्न सकिने आमिरको तर्क थियो । 
On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement