Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
नलाग्ने भो 'आगो २'
image

कलिवुडखबर असोज २६ , 'आगो २' असोज ३१ बाट प्रदर्शनमा न आउने भएको छ  । मदन घिमिरे निर्देशित यो फिल्मको सेन्सर नभए पछि तोकिएको मितिमा प्रदर्शन हुन् नसक्ने भन्दै निर्माण युनिटले प्रेस बिज्ञापति जारि गरेको छ  । हुन् त् पछिल्लो समयमा आएर फिल्म सेन्सर पास नै भएँ भनि चर्चा बटुल्ने कुरा पनि नौलो होइन  । तर जारी प्रेस विज्ञप्तिमा सेन्सर बोर्डले फिल्म नै नहेरेको भनि जनाईएको  छ  । 

अघिल्लो फिल्म 'आगो' ले चर्चासंगी दर्शकको मन पनि जितेको थियो । तर 'आगो २' मा आइपुग्दा नत् चर्चा नै छ नत दर्शकले गीतसंगीत नै रुचाएका छन् । फिल्म सेन्सर झमेलामा पारेर पब्लिसिटी गर्न खोजेको हो नत्र किन अहिले प्रेस विज्ञप्ति आयो त , आफुले बनको सबजेक्ट लाई सेन्सरले गर्ने असर त् पहिला नै थाहा हुन्छ नि'  एक फिल्मकर्मीले नाम नखुलाउने शर्तमा बताए ।

फिल्म चलाउनका लागि सेन्सरले झमेला दिएको भन्ने स्क्यान्डल नेपाली फिल्मका निर्माताहरुले बारम्बार झिक्दै आएका पनि छन् । 'आगो' का हिरो सुशील क्षेत्री यसमा पनि दोहोरिएका छन् । 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement