Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
हरर फिल्ममा रमाउदै विपाशा
image

हरर फिल्म बाटै फिल्मकी करियर सुरु गरेकी बलिवुड नायिका विपाशा बासु फेरी दर्शक तर्साउन आउदै छिन । ‘राज’ बाट बलिवुड छिरेकी विपाशा त्यसमा डराउने भुमिका थिइन् भने अब रिलिजको क्रममा रहेको फिल्म ‘अलोन’ मा उनले दर्शकलाई तर्साउने छिन ।

२०१५ को जनवरी १६ मा प्रदर्शन हुने यस फिल्मलाई विपाशाको अहिले सम्मकै बोल्ड र हरर सीन भएको फिल्म भनिएको छ । ययो ट्रेलरमा उनको मेकअप र बोल्ड सीनलाई निकै दमदार रुपमा प्रस्तुत गरिएको छ । ट्रेलरमा देखिएका विपाशाको बोल्ड दृश्यआई सेन्सरले कैची लगाउने सम्भावना देखाइएको छ । यसमा उनलाई करणसिंह ग्रोवरले साथ् दिएका छन् ।

यो करणको डेब्यु फिल्म हो । फिल्ममा विपाशा जन्मजातनै जुड्वा हुन्छिन , जवानीसम्म आइपुग्दा यी दुइ अप्रेशनको माध्यमले छुटिन्छन । अप्रेशन गर्दा दूइ मध्ये एक मर्छन । मर्नेको आत्मा त्यहि घरमा कैद हुन्छ जहाँ यी जन्मेका हुन्छन । आफ्नो प्रेमीसंग केहि बर्षपछि जिउदो रहेकी विपाशा फेरी त्यहि घरमा आइपुगछिन र त्यपछि हुने घटनालाई फिल्ममा निर्देशक भुषण पट्टेलले निकै थ्रीलिङ शैलीमा प्रस्तुत गरेका छन् । पट्टेलले यश अघि ‘१९२० इभिल रिटर्न’ र ‘रागिनी एमएमएस २’ निर्देशन गरिसकेका छन् । यसमा विपाशा र करणसंगै जाकिर हुसैनको पनि मुख्य भूमिका रहेको छ ।

On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement