Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
५० पारि तर नो विवाह
image

हिन्दी फिल्मका दवंग स्टार सलमान खान शनिबार (२७ डिसेम्बर)बाट ५० वर्षमा प्रवेश गरेका छन् । सन् १९६५ डिसेम्बर २७ मा मुम्बईमा जन्मिएका सलमानले शनिबार आफ्नो जन्मदिन मनाए । सन् १९८८ मा प्रदर्शित बिबी हो तो ऐसीमा सानो भूमिकामा अभिनय गरी करिअर सुरु गरेका सलमान बलिउडका सुपरस्टार हुन् ।

साढे दुई दशकदेखि फिल्म अभिनयमा निरन्तर रहेका अविवाहित सलमान राजश्री प्रोडक्सनको ब्यानरमा सन् १९८९ मा बनेको मैने प्यार कियाबाट हिरोका रूपमा उदाएका हुन् ।

उनले अभिनय गरेका सनम बेबफा, अन्दाज अपना अपना, करन अर्जुन, हम आपके है कौन, हम दिल दे चुके सनम, तेरे नाम, बागवान, मैने प्यार क्यु किया, पार्टनर, दवंग, दवंग २, बडिगार्ड, एक था टाइगर, रेडी, किकलगायत थुप्रै फिल्म सुपरहिट छन् । अहिलेसम्म असीभन्दा बढी फिल्ममा अभिनय गरेका सलमानले पछिल्लो केही वर्षयता ननस्टप सुपरहिट फिल्म दिइरहेका छन् । 

On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement