Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
यस्तो छ प्रियंकाको बिकनी धारणा
image

अभिनेत्री प्रियंका चोपडालाइ हट एण्ड सेक्सी अभिनेत्री पनि भन्ने गरिन्छ । अझ सुरुका दिनमा उनले दिएका अन्तरंग दृश्य निकै चर्चामा हुने गर्थे । उनले पहिलो फिल्म अन्दाजमा नै बिकनी सिन दिएकी थिइन् ।

तर उनि बिकनी लगाएर समुन्द्रमा हिडेकी थिइन् । अहिले आएर यी सुन्दरीले बिकनी लगाएर हिडन असहज हुने परिस्थिति बताएकी छिन । बिकनी लगाएर खोला किनारमा हिडन सहज भएता पनि मंचमा निकै असहजता हुने बताइन । प्रियंकाले भनिन ‘अग्लो हिल लगायर मंचमा बिकनी मा हिड्दा आफैलाई अड लाग्छ ।’ उनको यो प्रतियोगिता विश्व सुन्दरी प्रतियोगिता प्रति लक्षित रहेको थियो ।

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement