Tue, 2018 Jan 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
नशा एक लत“ फस्ट लुक पोष्टर सार्वजनिक
image



नेपाली कथानक चलचित्र “नशा एक लत“ को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । दिपक एण्ड किस्मत फिल्म्स चक्कर प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्र छिट्टै दर्शक माझ आउन लागेको हो । अधिकांश छायाकन धनगढीमा गरिएको चलचित्र अव प्रदर्शनका लागि तयार भएको हो । धनगढी निवासी विजय तिखात्तरीको कथामा उनले चलचित्र निर्माण गरेका हुन । सवै कामहरु सम्पन्न भएर लागु पदार्थ दुव्यसनीको कथामा आधारित चलचित्र प्रदर्शका लागि तयार भएको निर्माता तिखात्तरीले जानकारी दिनुभयो ।
तिखात्तरीको कथामा वनेको चलचित्रलाई गिरीज रिजालले निर्देशन गरेका हुन । चलचित्रमा सञ्जीव रेग्मीको छायाँकन, विष्णु भट्टराईको सम्पादन, देव पुन मगरको संगीत र भरत ताम्राकार मेलिना राई र विजय तिखात्तरीको स्वर रहेको छ । नशा एक लतमा तिखात्तरी सहित शान्ति सापकोटा, गिरीज रिजाल, क्रिस वम, मणिसिंह ठाकुर लगायतका कलाकारको अभिनय रहेको छ । लागु पदार्थका कारण विग्रीएको समाज परिवर्तन गर्नका लागि चलचित्रले जनचेतना फैलाउने विश्वास लिएको निर्माता तिखात्तरीले जानकारी दिनुभयो ।
 

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement