Fri, 2018 Apr 20
00:00:00 NST
TOP STORIES »
Kollywood News »
कुईनेटोको अडियो सर्बजनीक
image


मिडिया एण्ड इन्टरटेन्टमेन्टको व्यानरमा निमार्ण भएको चलचित्र कुईनेटोको अडियो गीत जुकवक्स सार्बजनिक भएको छ । हाइलाईट्स नेपालले सार्बजनिक गरेको अडियो गीतहरुमा आकासको जुन तिमी, जलेको जल्यै छ यो मन र मै सानी सानी रहेका छन् ।
प्रदर्शोन्मुख यस चलचित्रका गीतहरुमा सन्तोष श्रेष्ठ, अनिल विरही र दुर्गा दाहालले संगीत भरेका छन् भने ललीता कुवँर, पुरुषोत्तम लोहनी र दुर्गा दाहालको शब्द युवराज चौलागाई, श्रेयशी चेमजोङ, राज सागर, काव्य आचार्य र दुर्गा दाहालको स्वर रहेको यस चलचित्रमा श्रीदेव भट्टराई, सानीया खान, श्रीजु अधिकारी, एन।आर।रिमाल, केशव सापकोटा,मोतीराम जैशी,गंगा भुजेल,किशोर विसी, गोपाल क्षेत्री, रविन्द्र बमलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
जनकराज अधिकारीको छायांकन, प्रदिप दाहालको सम्पादन, किरण दाहालको दन्द रहेको यस चलचित्र लाई सुद्र पश्चिमका विभिन्न स्थानमा छायांकन गरियको यस चलचित्रलाई माधव खरेलले लेखन तथा निर्देशन गरेका हुन् ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement