Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
दिपेशसँग जेनिशा, सम्बन्ध के
image

दिपेशसँग जेनिशा, सम्बन्ध के

नायिका जेनिशा केसी पछिल्लो समय केही फुर्सदिली छिन् । यस बर्ष मात्र जेनिशाका दुई चलचित्र प्रदर्शनमा आएका थिए, जसले नेपाली बक्सअफिसमा औसत व्यापार गरेका थिए । त्यही बिच एउटा खबरले पनि निकै चर्चा पाएको थियो कि जेनिशाको ब्रेकअप भयो । यही बिच जेनिशाका केही तस्बरहरु हालै सार्वजनिक भएका छन् जसमा जेनिशा मोडल दिपेश कार्कीसँग नजिकको सम्बन्ध बनाइरहेकी देख्न सकिन्छ । खबरका अनुसार हालै सार्वजनिक भएका केही तस्बिरहरु जेनिशाले काटेश्वरमा सञ्चालनमा आएको ुड्रागो क्याफेु का लागि मोडल कार्कीसँग फोटोशुट गरेकी हुन् । फोटोमा जेनिशा निकै बोल्ड देखिएकी छिन् । जेनिशाले मोडल दिपेशसँग खिचाएको तस्बिरपछि फेरी उनी गसिपमा तानिने लगभग पक्का छ । यो जोडीले डेढ बर्ष अगाडी राजेशपायल राईको आवाजमा रहेको ुयो जुनी यस्तै भयोु बोलको म्यूजिक भिडयोमा काम गरेका थिए । त्यसपछि उनीहरु निकै नजिक रहेको बताइन्छ । बताइए अनुसार, दिपेश र जेनिशाको प्राय जसो भेट पनि भइरहन्छ । मोडल दिपेश कार्की पछिल्लो समय होटल व्यबसायसँगै म्यूजिक भिडियोको छायाँकनमा व्यस्त छन् भने जेनिशा भारतीय टिभी सिरियलमा काम गर्ने तयारीमा रहेकी छिन् ।

 

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement