Tue, 2018 Jan 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
गा“ठोलाई पिजी सर्टिफिकेट
image



चलचित्र गा“ठोले सेन्सर बोर्डबाट पिजि (सोह्र बर्ष मुनिका बालबालिकालाई अभिभावको साथमा हेर्नुपर्ने) सर्टिफिकेट पाएको छ । शुक्रबार चलचित्र बिकास बोर्डमा गरिएको जा“चमा चलचित्रले पिजी सर्टिफिकेट पाएको हो । भाद्र ३१ गते प्रदर्शन मिति तोकेको चलचित्र गा“ठो यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् ।  सम्बन्धको बिषयमा बनेको चलचित्रमा होस्टेल रिर्टन्र्स स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको छ । नम्रता श्रेष्ठले यसै चलचित्रबाट नेपाली चलचित्र नगरीमा डेब्यु गर्दैछिन् ।
कुनैपनि दृश्य नकाटिएको चलचित्रलाई सिधै पिजी सर्टिफिकेट दिदा सन्तुष्टि नभएपनि सेन्सरको निर्णय मान्नैपर्ने बाध्यता रहेको निर्देशक सुरज भुषालले बताए ।
बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता तिलक बहादुर क्षेत्रि, नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषाल भाद्र ३१ गते रिलिज डेट तोकीएको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र राज जोशी हुन् । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ  । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् । चलचित्र भाद्र ३१ गतेदेखि नेपालभर प्रदर्शन हुदैछ ।
 

 

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement