Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
'दंगल'को विजनेस आक्रमक, तोड्यो 'किक' र 'चेन्नई एक्सप्रेस' को रेकर्ड
image
चलचित्र 'दंगल'को  विजनेस आक्रमक,  तोड्यो  'किक' र 'चेन्नई एक्सप्रेस' को रेकर्ड 
२०७३/०९/१७ आइतबार 
 
आमिर खान स्टारर फिल्म 'दंगल'ले आक्रामक विजनेसलाई यतिबेला निरन्तरता दिईरहेको छ । वक्स अफिसमा कमालको व्यापारलाई जारी राख्दै गर्दा फिल्मले किक' र 'चेन्नई एक्सप्रेस' को रेकर्ड समेत तोड्न सफल  भएको  छ  ।
 
'दंगल'ले  'न्यू इएर ईभ' बर्ष २०१६ को अन्तिम दिन मात्रै २२ करोड बढिको व्यापार  गर्यो । प्रदर्शनको ९औ दिनमा  चल्दै गर्दा अहिलेसम्म 'दंगल'को  विजनेस २ सय ३८ करोड माथी छ । यता  'किक' र 'चेन्नई एक्सप्रेस'को लाईफटाम कलेक्शन क्रमशः २ सय ३३ करोड र २ सय २६ करोड थियो । चलचित्र  'दंगल'ले वलिउडमा किर्तिमानी विजनेस गर्नसक्ने अनुमान समेत गर्न सकिन्छ । यो स्पोर्ट्स ड्रामालाई नितेश तिवारीले निर्देशन गरेका हुन् ।
On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement