Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘रोमियो’को टिजर रिलिज
image
 ‘रोमियो’को टिजर रिलिज
२०७३/९/१७ आइतबार 
 
चलचित्र ‘रोमियो’का नायक हसनराजाको जन्मदिनको अवसर पारेर चलचित्र ‘रोमियो’को टिजर रिलिज गरिएको छ  टिजर रिलिज गरे संगै  प्रेम कथामा तयार गरिएको चलचित्रको टिजरमा यसको उच्च मेकिङ देखिएको छ। 
 
नव–निर्देशक शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो । चलचित्र ‘रोमियो’ २०७४ साल वैशाख २९ गते प्रदर्शन गर्ने तय गरिएको छ । चलचित्रमा हसनराजा खान, नीशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बनुको मुख्य भूमिका छ ।  
टिजरमा हसनका लागि नीशा र ओसिमाको प्रेम आशक्ति देखिएको छ । तर, टिजरले अझै पनि यसको बिषयवस्तु के हो भन्ने खुलाएको छैन । 
यो चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीत अहिले चर्चामा छ ।
 
टिजर हेर्न यहाँ क्लिक गर्नुहोस् 
 
 
On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement