Tue, 2018 Jan 23
00:00:00 NST
TOP STORIES »
General News »
बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गर्ने
image
बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाली फिल्म निर्माण गर्ने 
 
बलिउड हुँदै हलिउडसम्म आफूलाई स्थापित गराएकी नायिका प्रियंका चोपडाले नेपाली फिल्म बनाउने भएकी छिन् ।
 
 प्रियंकाले आफ्नै होम प्रोडक्शनबाट नेपाली भाषीको बाहुल्यता रहेको सिक्किम बेस्ड फिल्म निर्माण गर्ने भएकी हुन् ।यद्धपी प्रियंकाले  होम प्रोडक्शन हाउस पर्पल पेबलबाट भोजपुरी, मराठी फिल्म समेत निर्माण गरिसकेकी छिन् ।
 
प्रियंकाकी आमा मधु चोपडाले जानकारी दिए अनुसार नेपाली फिल्म ’पौवा’मा नेपाल र सिक्किमका कलाकार तथा क्रु मेम्बरहरु रहने छन् ।’पाहुना’ अर्थ लाग्ने फिल्म ’पौव’ले आमाबुबा देखि टाढिएका बालबालिकाको कथा रहनेछ ।
 
On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement