Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
माघ २१ गते चलचित्र ‘परिणाम’ आउने
माघ २१ गते चलचित्र ‘परिणाम’ आउने
 
२०७३/९/१८ सोमबार 
 
 नेपाली कथानाक चलचित्र ‘परिणाम’ आउँदो माघ २१ गते प्रदर्शन हुने भएको छ । हरि पराजुलीको निर्देशन रहेको सो चलचित्रमा नारायण घिमिरेको लेखन रहेको छ । चलचित्र परिणाममा मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनारलगायतका कलाकारको अभिनय रहेको छ ।
 
लक्ष्मी बेन्कटेस सिनेमेकर्स प्रा.लि.कै  ब्यानरमा निर्मित यस चलचित्रमा निर्देशक पराजुलीकै लगानी रहेको छ ।’ परिणाम नारी प्रधान चलचित्र रहेको बताइएको छ । 
 
 सो चलचित्रमा कृष्ण बस्नेतको संगीत रहेको छ भने कमल राई र प्रिया पराजुलीको नृत्य छ । शिव ढकालको छायांकन रहने चलचित्र परिणामको कार्यकारी निर्मता पदम निरौला हुन् । 
On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement