Sun, 2017 Sep 24
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चोभारमा लातको भूत .............
image
चोभारमा लातको भूत .............
 २०७३/९/२१ 
 
जे एस ईन्टरटेन्मेन्टको व्यानरमा बनेको फिल्म  'किङ'को  अर्को गीत बाहिरिएको छ । 'लातको भूत' बोलको गीतमा एक्शन स्टार निखिल उप्रेती दर्जनौं  कोरससहित फिचरिङमा छन् । 
 
 
 
 पौष २८ मा रिलिज हुने फिल्म 'किङ'मा  उनलाई तरवार सहित देख्नसकिन्छ ।  चोभार आसपास खिचिएको उक्त गीतमा  रामजी लामिछानेले  नृत्य निर्देशन गरेका  छन्  भने सो गितमा  वसन्त सापकोटा, दिनेश सुनाम र सुजेन्द्र डि. कार्कीको संगीत छ  । 
 
 सबिर श्रेष्ठ द्वारा निर्देशित  'किङ'मा , निखिलसँगै वेनिशा हमाल, अनुपविक्रम शाहि, प्रज्वलसुजल गिरी, रुपा रानालाई लिड अभिनयमा रहेका छन्  । 
 
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 
On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement