Sun, 2017 Sep 24
00:00:00 NST
TOP STORIES »
Kollywood News »
फेरी सुरु भयो ‘प्रेमगीत २’को छायांकन
image
फेरी सुरु भयो ‘प्रेमगीत २’को छायांकन
२०७३/९/२१
 
राजधानीबाट छायांकनको लागि पोखरा जादै गर्दा दुर्घटना भएको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’को छायांकन पुनः सुरु भएको छ । दुर्घटनाका कारण केहि दिन रोकिएको छायांकन त्रिपुरेश्वरस्थित कर्मा लाउन्जमा क्लब डान्स फिल्मांकन सँगै प्रोजेक्ट पुनः सुरु भएको हो ।
 
 
छायाँकन भईरहेको क्लब गीतमा अभिनेता प्रदिप खड्काले  अभिनेत्री स्वस्तिमा खड्कासँग रोमान्स गरेका छन् ।
चारदिनसम्म लाउन्जमा चल्ने क्लब डान्स सुटिङमा स्वस्तिमा, प्रदीप र डेब्यू अभिनेत्री अश्लेषा ठकुरी फ्रेमिङ मा बस्ने भएका छन्  ।
 
On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement