Sun, 2017 Sep 24
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'लुट २' ट्रेलरको किर्तिमान
image
 'लुट २' ट्रेलरको किर्तिमान
२०७३/९/२३ 
 
बिहिबार ५ बजेपछि युट्युवमा आएको 'लुट २' को ट्रेलरले युट्युवमा किर्तिमानी भ्यूअर्स पाएको छ । यो समाचार तयार पार्दासम्म ट्रेलरलाई ४  लाख ७०  हजार बढिले हेरेका छन् । 
 उल्लेखित रेकर्ड नेपाली फिल्मको कुनै पनि प्रचार सामग्रीको भन्दा दोब्बर, तेब्बर उच्च हो । यसअघि 'ड्रिम्स' फिल्मको ट्रेलर २४ घण्टामा १ लाख बढि पटक हेरिएको थियो भने 'छक्का पञ्जा'को ट्रेलर पनि १५ घण्टामै १ लाख बढि पटक हेरिएको थियो । यसअर्थमा पनि 'लुट २' को किर्तिमान सर्वाधिक छ ।
 
 ट्रेलरलाई युट्युवमा ९ हजार बढिले लाइक गरेका छन् । निश्चल बस्नेत निर्देसित फिल्मले अहिलेसम्मकै सर्वाधिक ओपनिङ कलेक्सनमा रेकर्ड राख्ने अनुमान फिल्म पण्डितहरुको छ । फिल्मको यसअघि रिलिज आइटम गीत पनि करिब ६० लाख पटक हेरिएको छ  । 'लुट २' फागुन १३ मा रिलिज हुनेछ ।
 
भिडियो हेर्न यहाँ  क्लिक गर्नुहोस् 
 
On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement