Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'यो साइनो मायाको' लिरिकल भिडियो सार्वजनिक
image
 'यो साइनो मायाको' लिरिकल भिडियो सार्वजनिक
२०७३/१०/०८ शनिबार 
एक महिना पहिले टिजर रिलिज गर्दै प्रचार सुरु गरेको फिल्म 'यो साइनो मायाको' रिलिज लक भएको छ । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म आगामी चैत्र ४ गते रिलिज हुनेछ । काठमाडौंमा सुनिल मानन्धरले वितरणको जिम्मा लिएका छन् भने मोफसलमा एफडी कम्पनिले यो फिल्मलाई वितरणको जिम्मा लिएको छ । 
 
यसैबीच अरुणकुमार प्रधान निर्देशित फिल्मको लिरिकल भिडियो समेत युट्युवमा रिलिज गरिएको छ । 'अमर रहोस' बोलको प्रेमभाव बोल्ने गीतमा फिल्ममा केहि स्थिर दृश्यहरु समावेश छन् । सुमधुर बोलको गीत युवापुस्तामा लक्षित छ । 
 
सार्वजनिक गीतमा संगीत कुन्दन थापाको छ भने स्वर मनिषा पोखरेल र कोशिश क्षेत्रीले दिएका छन् । 
 
यहाँ क्लिक गरेर हेर्नुहोस गीत को भिडियो 
 
On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement