Wed, 2017 Jul 26
00:00:00 NST
TOP STORIES »
Kollywood News »
दशैंमा रेखा र निखिलको फाइट !
image
दशैंमा   रेखा र निखिलको   फाइट !
 
२०७३/१०/०८ शनिबार 
 
आउँदो चैत्र ११ मा नेपाली एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'निर्भय' रिलिज पक्का हुँदा सोहि मितिमा यो पहिले नै घोषणा गरिसकिएको रेखा थापा स्टारर 'डायरी' पनि रिलिज गरिएको  थियो । जसले गर्दा सिंगल थियटरका बादशाह मानिने दुबै कलाकार भिड्ने पक्का हुँदा भिडन्त रोमाञ्चक हुने अनुमान थियो । 
 
अब भने चैत्रमा हुने भनिएको निखिल रेखा भिडन्त टरेको छ । फिल्म 'डायरी' रिलिज को डेट पर सरेको   छ । ओपचारिक घोषणा नगरिएपनि यो फिल्म तोकिएको मितिमा नआउने बताइएको छ । उता निर्देशक अनिल योञ्जन विरामी परेको कारण पनि रिलिज सरेको बताइन्छ । तर निर्माण टिम र वितरकबीचको सहमतिमै रिलिज मिति सरेको  श्रोत बताउँछ । 
 
'डायरी' वितरक गोविन्द शाहिले सोहि मितिमा आफुले नै वितरणको जिम्मा लिएको अर्को फिल्म 'लप्पन छप्पन' रिलिज तोक्नु नै 'डायरी' रिलिज नहुनुको कन्फर्म श्रोत हो । 
 
तर निखिल र रेखाको भिडन्त भने अब अर्को बर्षको दशैंमा हुने पक्का जस्तै भएको छ । केहि दिन पहिले घोषणा गरिएको फिल्म 'रुद्रप्रिया' र निखिलको डेब्यू फिल्म 'पिँजडा'बाट सापटी लिएर बनाउन लागिएको फिल्म 'पिंजडा ब्याक अगेन' दुबै अर्को दशैंको फुलपातीमा रिलिजको घोषणा पछि पुनः रेखा भर्सेज निखिल भिडन्त हुने देखिएको हो ।
 
सिंगल स्कृनका दुइ बादशाह एकसाथ भिड्दा कसले बाजी मार्छ त्यो भने हेर्न लायक हुनेछ ।
On Theatre
  • lapanchhapan Released On: चैत्र 11
  • nirbhya Released On: चैत्र 11
  • ek pal Released On: श्रावन 21
  • suntali lai Released On: श्रावन 21
New Releases
lapanchhapan
Director
...
Producer
....
Release Date:
चैत्र 11
View Details
nirbhaya
Director
madhusudhan bhattarai
Producer
..
Release Date:
चैत्र 11
View Details
suntali lai
Director
..
Producer
..
Release Date:
श्रावन 21
View Details
ek pal
Director
raj shakya
Producer
Rl
Release Date:
श्रावन 21
View Details
Releasing Soon
Advertisement