Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चैत्र २५ मा अपरिचित आउने
image
 
काठमाडौं । चलचित्र अपरिचित चैत्र २५ गतेबाट प्रदर्शनमा आउने भएका छन् । यस अघि चलचित्र पर्व आउने हल्ला चलेको थियो । चलचित्र पर्वले रिलीज डेट सारेपछि अपरिचित आउने भएको हो । जुना फिलमुको ब्यानरमा निर्माण भएको चलचित्र अपरिचितमा प्रज्वल गिरी, ध्रुव कोईराला, सारीका केसी, मोहनकृष्ण श्रेष्ठ, श्रीकृष बर्देवा लगायतको मूख्य भुमिका रहेको छ । चलचित्रलाई रुपेश थिङले निर्देशन गरेका हुन् । तामाङ चलचित्रलाई पृष्ठभुमि बनाएर आएका रुपेश थिङले यहि चलचित्रबाट नेपाली चलचित्रको निर्देशन यात्रा तय गरेका हुन् । यस अघि तमाङ चलचित्र पर्खाल, कर्म निर्देशन गरेका थिए ।
चलचित्रका निर्मातामा मिलन लामा र जविन्द्र सुब्बा रहेका छन् भने कार्यकारी निर्माता अमृत थिङ हुन् । एक्शन लभ स्टोरी जनराको फिल्म अपरिचितलाई सञ्चु थोकर लामाले खिचेका हुन् । फिल्ममा श्री श्रेष्ठको द्धन्द, सागर परियारको संगीत, प्रविण ढकालको सम्पादन र शंकर बिसीको नृत्य रहेको छ । चलचित्रको एक्शनलाई लिएर निर्माण पक्ष चाँडो भन्दा चाँडो चलचित्र प्रदर्शन गर्न हौसिएको बताएका छन् ।
On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement