Sat, 2017 Nov 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
उत्कृष्ट १० मा पर्यो सन्थाल जातीको ुबोनोदलु
image
 
 
काठमाडौँ – सन्थाल जातीको बिषयमा निर्माण भएको यो पहिलो चलचित्र बोनोदल ले भारतको झारखण्डमा सम्पन्न  भएको विशेष फिल्म फेस्टिबलमा ५६० चलचित्रहरुमा सेलेक्टेड १० फिल्ममा आफुलाई सहभागी बनाएको छ। सन्थालको बाहुल्यत रहेको झापाकोे कल्टु गाउँमा छायांकन गरिएको फिल्म बोनोदल हेरेपछी जुरिहरुले निर्देसक लगायत फिल्मको तारिफ पनि गरेको छ । फिल्म सेलेक्टेड १० मा परे लगत्तै युवा निर्देसक किरण खतिवडाले आफुले पाएको यो हौसलाले अझै थप जोस र जागर थपेको बताए । ूमैले पाएको यो सफलताले मेरो मात्र हैन देशको नाम पनि मैले विश्वमा चिनाउने मौका पाएको छु ।ू झारखण्डको यो फिल्म फेस्टिवल पनि अत्रराष्ट्रीय स्तरको भएको उनले बताए।
क्षेत्रिय चलचित्र र म्युजिक भिडियोको अनुभव खतिवडाले यसमा उतारेका छन । भारत पलायन हुँदै गएका यो समुदायको संरक्षणका लागि चलचित्र बनाएको खतीवडाले बताए ।
‘सन्थाल समुदायको धर्म, संस्कृति, रीतिरिवाज र रहनसहनको अध्यायन पछि मात्रै चलचित्र बनाएको हुँ’ खतिवडाले भने, ‘चलचित्रले सन्थाल समुदायमा विद्यमान ‘माझिहडम’ प्रथा प्राथमिकता दिलएको छ ।’
सुनील हस्दा र कविता बास्केको मुख्य भूमिका रहेको चलचित्रलाई जोना किस्कु र देवान टुडुले सन्थाली भाषामा अनुवाद गरेका हुन् । सन्थाल समुुदायका सांसद मोहन टुडु, देवान टुडु, राजन बास्के, निस्पक्टर मुर्मु, बलराम हेमरम, रिता सोरेन मिना टुडु लगायतको समेत अभिनय बोनोदलमा रहेको छ ।
 
On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement