Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
‘जुड्वा २’को गीत ‘चल्ती हे क्या ९ से १२’ सार्वजनिक
image

बलिउडको प्रतिक्षित सिनेमा ‘जुड्वा २’को पहिलो गीत सार्वजनिक गरिएको छ । २० वर्ष अगाडीको हिट गीत ‘चल्ती हे क्या ९ से १२’ को रिमेकमा वरुण धवन, ज्याक्लिन फर्नान्डिज र तपसी पन्नु फिचरिङ छन् ।

सन्दीप सिरोधकरको संगीतमा अनु मलिकद्वारा कम्पोज गरिएको गीतमा देव नेगी र नेहा कक्करको स्वर छ । २९ सेप्टेम्बरमा रिलिज हुने सिनेमालाई डेभिड धवनले निर्देशन गरेका हुन् ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement