Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
सिक्स प्याक को लागि मेहनत गर्दै प्रियंका
image

बलीउड अभिनेत्री प्रियंका चोपडा अहिले सिक्स प्याक बडी बनाइरहेकी छिन् । यसअघि प्रियंकाले फिल्म ‘मेरीकोम’ मा बक्सर मेरीकोम जस्तै देखिनका लागि यस्तो मिहिनेत गरेकी थिइन् । एकपटक फेरि उनले  सिक्स प्याक बडी बनाउनका लागि मेहनत गरिरहेकी छिन । प्रियंका हलीउड चलचित्र ‘इसन्ट इट रोमान्टिक’ का लागि सिक्स प्याक बनाउन लागेकी हुन् ।
 
चलचित्रमा उनले योग सिकाउने महिलाको भूमिका निर्वाहा गर्दैछिन् । प्रियंकाले केही दिन अगाडि न्यूयोर्कमा यो फिल्मको केही सीनको सुट पनि गरेकी थिइन् । ‘इसन्ट इट रोमान्टिक’ का निर्देशक टोड स्ट्रोस श्कलसन हुन् ।
 

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement