Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
असोज ११ मा 'मंगलम
image

भाद्र २०, असोज ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र  'मंगलम'को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ ।पोष्टरमा साम्राज्ञी राज्यलक्ष्मी शाहको हातमा एउटा फ्रेम छ, जसमा चलचित्रका कलाकार पुष्प खड्का, शिल्पा पोखरेल र पृथ्वीराज प्रसाईलाई देख्न सकिन्छ । चलचित्रमा साम्राज्ञी अतिथी भूमिकामा रहेकी छन् ।
 
आज मात्रै नायिका शिल्पा पोख्रेलको डेब्यु निर्मात्रीको रुपमा रहेको चलचित्र  'मंगलम'को प्रदर्शन मिति असोज ११ गतेलाई फाइनल गरिएको हो । नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको चलचित्रका कार्यकारी निर्माता छविराज ओझा हुन् भने चलचित्रमा नवल नेपालले निर्देशन रहेको छ ।
 
चलचित्रको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । प्रदर्शन मिति सार्वजनिक भएपछी अब यो चलचित्र असोज ११ गते 'छक्का पन्जा २' सँग भिड्ने निश्चित भएको छ  ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement