Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
रिलिज भयो 'छक्का पन्जा २' को ट्रेलर
image

 असोज ११ गतेबाट प्रदर्शनमा आउन लागेको  प्रतिक्षीत  चलचित्र  'छक्का पन्जा २' ले आफ्नो ट्रेलर सार्वजनिक गरेको छ । चलचित्र 'छक्का पन्जा २' को ट्रेलर बुधवार साँझ ६ बजेर ५ मिनेट २ सेकेण्डमा ज्योतिषीको समय अनुसार युट्युबमा सार्वजनिक गरिएको हो । यस अघि नै आफ्ना दुईओटा गित 'नाइनलको साडी' र 'झ्याम्म झ्याम्म' बोलको गीतबाट नै प्रतिक्षीत बनेको चलचित्रको ट्रेलरमा  दीपकराज गिरीलाई प्रहरीको भूमिकामा देख्न सकिन्छ ।

दीपा श्री निरौला निर्देशित चलचित्रमा  दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरी पौडेल, प्रियंका कार्की, गौरव पहारी, किरण केसी, बर्षा राउत, स्वस्तिमा खड्का र यसै चलचित्रबाट डेब्यु गर्न लागेका स्वरूपपुरुष ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् ।

दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् ।
 

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement