Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘मंगलम’को पर्ख पर्ख बोलको गित रिलिज
image

असोज ११ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र ‘मंगलम’को पहिलो गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्दरसंगीतमा तयार भएको ‘पर्ख पर्ख‘’ बोलको गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर छ ।

लोक लयमा तयार भएको गीतमा पुष्पल खड्का र शिल्पा पोखरेलले फिचारिंग छन् भने गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतलाई विष्णु ‘कल्पित’ घिमिरेले खिचेका हुन् ।

छविराज प्रोडक्सन र गुण सिनेमाको व्यानरमा  तयार भएको चलचित्र ‘मंगलम’का कार्यकारी निर्माता छविराज ओझा हुन् भने चलचित्र निर्मात्री को रुपमा पहिलो पटक शिल्पा पोखरेलले लगानी गरेकी छन् । नवल नेपाल निर्देर्शित चलचित्रमा पुष्प खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रशाई लगायतका कलाकारको अभिनय रहेको छ ।
 

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement