Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
रानीको भन भन बोलको गित रिलिज
image

कार्तिक २ गते लक्ष्मी पुजाको दिन आफ्नो प्रदर्शन मिति तोकेको दयाराम दाहाल निर्देशित चलचित्र ‘रानी’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रमा समावेश 'भन भन' बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

‘भन भन…’ बोलको गीतमा चलचित्रकी नायिका मलिना जोशीसंग यसै चलचित्रबाट रजतपटमा डेब्यु गर्न लागेका कलाकारद्वय सारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठको प्रेम देखाइएको छ ।

विजय घिमिरेको शब्द/संगीत रहेको चलचित्रमा निकिता थापा र विजय घिमिरेको स्वर रहेको छ । भानु महर्जनको प्रस्तुतिमा विमलमान गुभाजुले निर्माण गरेको चलचित्रमा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका छ ।

चलचित्र रानी कार्तिक २ गते  रेखा थापा र आर्यन सिग्देल अभिनित चलचित्र 'रुद्रप्रिया' संग भिड्ने भएको छ ।

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement