Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'झ्यानाकुटी' अब मंसिर १ मा
image

भाद्र,२५ - भाद्र ८ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन सुरु गरेको चलचित्र 'झ्यानाकुटी'ले पछिल्लो समय कार्तिक १७ लाई प्रदर्शन मिति कन्फर्म गरेपनि अन्तत चलचित्र 'झ्यानाकुटी'को प्रदर्शन मिति फेरि पोष्टपोन्ड भएको छ । अब यो चलचित्र वितरकका अनुशार मंसिर १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ  ।

कार्तिक १७ गते निशा अधिकारी अभिनित चलचित्र 'रोमियो' प्रदर्शनमा आउने भएपछि 'झ्यानाकुटी'को प्रदर्शन मिति सारिएको हो ।चलचित्र  झ्यानाकुटी'बात  निशा अधिकारीले पहिलो पटक निर्मात्रीको रुपमा डेब्यु गर्दैछिन । 

सिमोस सुनवारको निर्देशन रहेको यो चलचित्रमा सौगात मल्ल र  वेनिशा हमालको मुख्य भूमिका रहेको छ ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement