Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
रुद्रप्रिया को दोस्रो गित रिलिज
image

कार्तिक २ गते लक्ष्मी पुजाको दिन आफ्नो प्रदर्शन मिति तोकेको चलचित्र ‘रुद्रप्रिया’को नयाँ गीत रिलिज भएको छ । 'घरि-घरि आउँछ तिम्रो याद' बोलको गीतमा शब्द तथा संगीत सुरेश अधिकारी र बानिका प्रधानको स्वर रहेको छ । गीतको भिडियोमा रेखा थापा फिचरिंग छन् । यसअघि चलचित्रको  'चिरवीर चिरवीर चाँचरी' बोलको गीतले छोटो समयमा निकै चर्चा बटुलेको छ । 

सुदिप बबी भूपाल सिंहले निर्देशन गरेको चलचित्र ‘रुद्रप्रिया’मा आर्यन सिग्देल र रेखा थापाको मुख्य भूमिका रहेको छ । लामो समय पछी रेखा र आर्यन एकसाथ देखिएकाले पनि दर्शकहरुको प्रतिक्षित चलाचित्र बनेको छ । चलचित्रका कार्यकारी निर्माता रमेश एम के पौडेल हुन । चलचित्रमा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत रहेको छ भने चलचित्रलाई सञ्जय लामा ले छायांकन गरेका छन् । 

 रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको चलचित्र ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।

 

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement