Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
शेरबहादुरुको प्रदर्शन माघ २६ गते
image

धिराज प्रोडक्सनको व्यानरमा निर्मित शेरबहादुरुको प्रदर्शन मिति घोषणा गरिएको छ ।  माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण पक्षले चलचित्रको पोष्टर पनि सार्वजनिक गरेको छ । सुनिल थापा, कर्मा, मेनुका प्रधान र रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको यो चलचित्रलाइ आर राजवंशीले निर्देशन गरेका हुन् ।  चलचित्रमा प्रमोद क्षेत्रीको कथा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । चलचित्रमा वरिष्ठ छांयाकार गौरीशंकर धुजुकोसमेत लगानी रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement