Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
‘एभरेष्ट फिल्म एकेडेमी’ द्वारा ५ चलचित्र कर्मीलाई सम्मान
image

चलचित्र सम्बन्धि अध्ययन तथा अध्यापन गराउँदै आएको ‘एभरेष्ट फिल्म एकेडेमी’ले यस बर्ष देखि ‘एभरेष्ट सिने अनर’ सुरु गरेको छ । आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा ‘एभरेष्ट सिने अनर’को औपचारिक सुरुवात गर्दै यस बर्षको सिने अनरको रुपमा ५ चलचित्र कर्मीलाई सम्मान गरेको छ ।

चलचित्र ‘जात्रा’बाट कलाकार विपिन कार्की , ‘जात्रा’ बाटै निर्देशक प्रदिप भट्टराई, ‘लुट २’ बाट सम्पादक सुरेन्द्र पौडेल र ‘लुट २’ बाटै छायाँकार पुरुषोत्तम प्रधान ‘एभरेष्ट सिने अनर’बाट सम्मानित भए । 

यस्तै कार्यक्रममा लाइभटाइम अचिभमेन्ट अवार्डबाट बरिष्ट निर्देशक लक्ष्मीनाथ शर्मालाई सम्मान गरिएको छ । बर्षभरी प्रदर्शनमा आएका चलचित्र मध्येबाट उत्कृष्ट चलचित्र निर्देशक, कलाकार, सम्पादक र छायाँकारलाई ‘एभरेष्ट सिने अनर’बाट हरेक बर्ष सम्मान गरिने एकेडेमीले जानकारी दिएको छ ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement