Sun, 2017 Nov 19
00:00:00 NST
TOP STORIES »
Bollywood/Hollywood »
सुनिल शेट्टीको बलिवुडमा २५ बर्ष पुरा
image

बलीवुड जगतका अन्ना सुनील शेट्टी ले चलचित्र क्षेत्रमा आफ्नो २५ बर्षको यात्रा पुरा गरेका छन् । ११ सेप्टेम्बर १९९२ मा उनले चलचित्र 'बलवान' बाट बलिवुड यात्रा सुरुवात गरेका थिए । सुनील ले करिएरको सुरुवातमा एक्शन हीरोको, तर बिस्तारै रोमांटिक र कमेडी चलचित्रमा पनि आफ्नो एक्टिंगबाट दर्शलाई मनोरंजन डी सफल भएका थिए । २५ साला को करिएरमा सुनील ले १०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। 

सुनील शेट्टी 'एक और फ़ौलाद' बाट डेब्यू गर्दै थिए तर कारण बस उक्त चलचित्र बन्द हुन् पुगेपछी सुनिलको डेब्यु चलचित्र ‘बलवान’ हुन् पुग्यो ।चलचित्र  'बलवान' लाई दीपक आनंदले निर्देशन गरेका थिए भने सुनील यो चलचित्रमा पुलिस अफिसर को रोल मा देखिएका थिए । बॉक्स ऑफ़िस मा चलचित्र औसत रह्यो तर पनि सुनील एक्शन हीरो को रूपमा  स्थापित हुन् सफल रहे ।

 

 

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement