Sat, 2017 Sep 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
डेढ महिना पछी सर्‍यो 'नेम्पा फिल्म अवार्ड'
image

आउदो सेम्टेम्बर १७ मा अमेरिकाको टेक्सास राज्यको डालसमा हुने भनिएको ‘नेम्पा फिल्म अवार्ड’ डेढ महिना पछी सर्दै नोभेम्बर ५ मा हुने भएको छ । नेपाल चलचित्र संघ र डि ए बि एस इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा हुन् लागेको हो ।
पछिल्लो समय टप ३ नोमिनेशन सार्वजनिक भएसंगै चर्चामा आएको ‘नेम्पा फिल्म अवार्ड’लाई नोभेम्बरमा आयोजना गरिने अवार्ड संयोजक तथा नेम्पा अध्यक्ष प्रदीपकुमार उदयद्वारा जारी  विज्ञाप्तिमा जनाईएको छ ।

टेक्सासको विभिन्न स्थानमा प्राकृतिक विपत्ति परेकोले र साथै नेपालीहरुको महान पर्व विजयादशमीको पूर्वसन्ध्या समेत परेको हुँदा टेक्सासबासी नेपालीहरुको विशेष आग्रहमा अमेरिकाको आयोजक संस्था डि ए बि एस इन्टरटेन्टमेन्टले पूर्व निर्धारित समय सार्न आग्रह गरेकाले अवार्ड कार्यक्रम डेढ महिना पछाडी सारिएको जारि विज्ञप्तिमा उल्लेख छ । अवार्डलाई घोषित नयाँ मितिमा भव्य एवं सभ्य रुपमा सम्पन गर्ने संयोजक उदयले बताएका छन् ।

नेम्पा अवार्ड २०१७ को उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । अवार्डमा १८ विधा समेटिएका छन् ।

 

On Theatre
  • leela Released On: भाद्र 30
  • jhony jental man Released On: भाद्र 30
  • 2 Rupaiya Released On: भाद्र 23
  • A mero Hajur 2 Released On: भाद्र 16
New Releases
leela
Director
Ramesh koirala
Producer

Release Date:
भाद्र 30
View Details
jhony jental man
Director
Nitin chand
Producer

Release Date:
भाद्र 30
View Details
2 Rupaiya
Director
Asim shah
Producer

Release Date:
भाद्र 23
View Details
A mero Hajur 2
Director
jharana thapa
Producer
sunil kumar thapa
Release Date:
भाद्र 16
View Details
Releasing Soon
  • aiswrya
Advertisement