Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
चलचित्र 'लिलिविली' को घोषणा
image

मंगलवार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र 'लिलिविली'को औपचारिक रुपमा निर्माणको घोषणा गरिएको छ । मिलन चाम्सले निर्देशन गर्न लागेको यो चलचित्रमा पछिल्लो समय चलचित्र ‘प्रेम गित’ र ‘प्रेम गित २’ बाट चर्चामा रहेका नायक प्रदीप खड्का मुख्य भूमिकामा देखिँदैछन् । चलचित्रमा प्रदीपले  नायिकाद्धय जसिता गुरुङ र रेविका गुरुङ  सँग रोमान्स गर्दैछन् । यी दुवै नायिकाले 'लिलिविली'बाट आफ्नो चलचित्र यात्रालाई सुरुवात गर्न लागेका हुन् । यसका साथै चलचित्रमा अनुप विक्रम शाही पनि मुख्य भूमिकामा छन् । 

महंगो बजेटमा निर्मार्ण हुन् लागेको चलचित्रमा मिलन चाम्स ,गोविन्द शाही र सुदीप खड्काको  संयूक्त लगानी रहनेछ भने चलचित्रको छायाँकन तिहारपछि सुरु हुनेछ बताईएको छ । कार्यक्रममा बोल्ने क्रममा प्रदिप खड्काले भने, 'मलाई सधै एउटै प्रश्न आउने गर्थ्यो आशुषेन फिल्मस्को ब्यानरभन्दा बाहिरी ब्यानरको फिल्ममा काम गर्नुहुन्न ? अब 'लिलिविली'ले यो प्रश्नको पनि उत्तर दिएको छ ।चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement