Tue, 2018 May 22
00:00:00 NST
TOP STORIES »
Kollywood News »
पुष्प लाई नया चलचित्र
image

म्युजिक भिडियोबाट चर्चामा रहेका र चलचित्र दर्पण छाया २ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका नायक पुष्प खड्का नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । नवल नेपालले निर्देशन  गर्न लागेको प्रेम कथामा आधारित पारिवारिक चलचित्रमा पुष्प मुख्य  भूमिकामा रहने बताईएको छ ।

निर्देशक नेपालकै निर्देशन रहेको चलचित्रमा ‘मंगलम’ मा  पनि पुष्पलले अभिनय गरेका छन् ।उक्त चलचित्र असोज ११ गते प्रदर्शनमा आउने भनिएता पनि पछिल्लो समयमा आएर आफ्नो प्रदर्शन मिति पछाडी सारेको छ ।

रुद्राक्ष फिल्मको ब्यानरमा बन्ने चलचित्रको नाम र नायिकाको भने टुंगो लागेके छैन । रुद्र खनाल कार्यकारी निर्माता र मिनु मल्ल निर्माता रहेको चलचित्रको छायांकन  मंसिरको दोश्रो सातादेखि सुरु हुनेछ बताईएको छ ।

 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement