Fri, 2018 Feb 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'रोमियो'को ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो सार्वजनिक
image

काठमाडौं-कार्तिक १७ बाट १ हप्ता पछी सरेर कार्तिक २४ मा नया प्रदर्शन मिति तोकेको चलचित्र ‘रोमियो’ को ‘ल्याङ ल्याङ’ बोलको गीतको भिडियो सार्वाबजनिक गरिएको छ । उक्त गीतको अडियो यस अघि नै रिलिज भैसकेको थियो ।  

सुनिल पाण्डे र सहिमा श्रेष्ठको आवाज रहेको गीतमा गायक सुनिल पाण्डेकै संगीत रहेको छ भने गीतमा गम्भीर बिष्ट को कोरियोग्राफ रहेको छ । ८० जना भन्दा बढी कोरसका साथमा चलचित्रका नायक हसनराजा खान र नायिका ओसिमा बनुसँग सार्वजनिक गीतमा नायिका अशिष्मा नकर्मी र नायक संजोग  कोईराला पनि फिचरिंग छन् । गित सार्वजनिक कार्यक्रममा बोल्दै निर्माता हसन खानले अब चलचित्रको प्रचारलाई तिव्रता  दिने बताएका छन् । 

शंकर कार्कीले निर्देशन गरेको चलचित्रमा हसनराज खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य भूमिका छन । अष्ट महर्जनको द्वन्द रहेको चलचित्रमा साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ । एचआरके प्रोडक्शनको निर्माणमा तयार भएको चलचित्रको सह–निर्माता बिष्णु कार्की हुन् भने मिलन सापकोटा चलचित्रका कार्यकारी निर्माता हुन् ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement