Wed, 2018 Sep 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'चर्खा'को पहिलो गित सार्वजनिक
image

काठमाडौं-सन्जिता फिल्मसको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘चर्खा’को पहिलो गीत सार्वजनिक भएको छ । गोविन्द गौतमले निर्देशन गरेको चलचित्र ‘चर्खा’ समावेश नेपालको अरुण प्रदेशको ठेट मारुनी शैलीमा तयार पारिएको 'घन् घन् मादल घन्कियो' बोलको गीत सार्वजनिक गरिएको हो । विकाश चौधरीको संगीत रहेको गीतका रचनाकार गोबिन्द गौतम हुन । 

रामचन्द्र काफले र जुनु रिजालको स्वर रहेको गीतको भिडियोमा कविराज गहतराजले कोरीयोग्राफी गरेका हुन् भने गीतमा दीलीप रायमाझी र गायिका जुनु रिजाल फिचरिङ छन् । चलचित्रमा निर्जन थापा, सुशान्त कार्की, सुरबिना कार्की, रजनी केशी, जुनु रिजाल, दीलिप रायमाझी लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

धर्मराज बर्तौला, सुनिल अधिकारी, बालकृण खडका, गणेश भेटवाल, रुपेश केसीको संयूक्त लगानीमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता शहदेब गौतम हुन् । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement