Fri, 2018 Feb 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
ह्याप्पी डेजको पहिलो गीत रिलीज
image

मिलन चाम्स निर्देशित चलचित्र ह्याप्पी डेजको पहिलो गीत रिलीज भएको छ । चेप्टे चेप्टे पेरुङ्गो बोलको गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर छ भने राजनराजकै शब्द र संगीत रहेकोछ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतमा दयाहाङ्ग राई र दीया पुनले नृत्य गरेका छन् । लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण यो चलचित्रमा दयाहाङ राइ, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशीको अभिनय रहेको छ ,  चलचित्र आगामी माघ १२ गते देखि देशव्यापी रिलिज हूदैछ ।,

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement