Tue, 2018 Jun 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
मेरो पैसा खोई ? को बिशेष शो सम्पन्न
image

रोज राणाले निर्माण गरेको चलचित्र मेरो पैसा खोई रु को बिशेष शो सम्पन्न भएको छ । राजधानीको गोपीकृष्ण मूभिजमा मंगलबार साँझ चलचित्रकर्मी तथा पत्रकारहरुको उपस्थितीमा उक्त शो गरिएको हो । कमेडी जनरामा बनाईएको यो चलचित्रलाइ मंगलबारको बिशेष शो हेर्ने अतिथिहरवाठ सकारात्मक प्रतिक्रिया पाएको छ । रोज राणा स्वयमले निर्देशन गरेको यो चलचित्रमा यौन व्यावसायमा संलग्न महिलाहरुको कथा छ । चलचित्रमा सौगात मल्ल, वर्षा राउत, छुल्ठिम गुरुङ्,बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । यो फिल्म हेर्नेहरुले निराश नबनाएको बताएका छन् । फिल्म कमेडी जनरामा बनाईएको छ । असोज ११ मा उपत्यका र असोज २० मा मोफसलबाट प्रदर्शन हुँदैछ ।
 

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement