Wed, 2017 Dec 13
00:00:00 NST
TOP STORIES »
एक्शन र रोमान्सले भरिपूर्ण ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक | मन्त्रिपरिषद बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त गरेको प्रति नेकपा एमालेको आपत्ति नयाँ सरकारले बदर गर्ने चेतावनी | पछी हट्यो 'कान्छी'! माघ २६ मै आउने भयो 'कृ' | चलचित्र ‘मिस्टर झोले’को ट्रेलर सार्वजनिक | दीलिपलाई 'गोरे'को आशा | चलचित्र 'क्याप्टेन'मा फुटबल खेलाडी बन्ने अनमोल | नायिका रिमा बिस्वकर्माको बैबाहिक सम्बन्धमा पुर्णबिराम पतिले गरे ईन्गेजमेंट | 'हुर्रे' गीतमा केकी संग राजारामले मर्काए कम्मर (भिडियो) | नाजिरको लागि भोट माग्दै कामेश्वर (भिडियो) | अलविदा: शशी कपुरका ५ चलचित्र जुन उनको शाहसको मिसाईल बने |
Kollywood News »
'ए मेरो हजुर २' को सफलता संगै नया चलचित्र निर्देशन गर्ने सुरमा झरना
image

काठमाडौं-पछिल्लो समय दर्शक को अत्यधिक माया पाएको चलचित्र ‘ए मेरो हजुर २’बाट आफ्नो निर्देशकीय यात्रा सुरु गरेकी अभिनेत्री झरना थापाले यसै बर्षबाट अर्को चलचित्र बनाउन लागेकी छन ।

आफ्नो अभिनय ले दर्शकको माया पाएकि झरना पछिल्लो समय निर्देशनमा पनि अब्बल देखिएकी छन । झरना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर’ दर्शकको मनमा बस्न सफल चलचित्र हो । उक्त चलचित्रकै सिक्वेल मा भने उनले निर्देशन बाट पनि दर्शकको माया उत्तिकै पाईन । निर्देशन गरेको पहिलो चलचित्र नै दर्शकले मन पराईदिएपछि झरना नयाँ चलचित्र निर्देशन गर्न लागेकी छन्  ।

‘ए मेरो हजुर २’ को सफलतापछि झरना 'भागवत गीता' बनाउन लागेकी हुन् । होम प्रोडक्सनबाट सुनिल कुमार थापाले निर्माण गर्ने ‘भागवत गीता’ को यो बर्षको अन्त्यबाट छायाँकन सुरु हुनेछ । दर्शकबाट चाहिं ए मेरो हजुरको तेश्रो सिक्वेल बनाउन आग्रह आइरहेको छ, झरनाले बताएकी छन् ।

On Theatre
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
New Releases
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement