Wed, 2018 Sep 19
00:00:00 NST
TOP STORIES »
Kollywood News »
दीपाश्रीको निर्देशनमा बन्ने भयो 'छक्का पन्जा ३'
image

काठमाडौं-यतिबेला हलहरुमा दर्शकहरुको उत्साहजनक साथ् पाईरहेको नेपालि चलचित्र ‘छक्का पन्जा २’को पनि तेस्रो सिक्वेल बन्ने भएको छ । यस अघि पहिलो ‘छक्का पन्जा’ ले बक्स अफिस मा निकै ठुलो ब्यापार गरेपछि यसको सिक्वेल बनेको थियो । दोस्रो सिक्वेलको पनि सफलातापछी दिपाश्री निरौलाकै निर्देशनमा ‘छक्का पञ्जा ३’ बन्ने चलचित्र निर्माण युनिटले निर्णय  गरेको हो ।

आगामी बर्ष पनि दशैंको फूलपातीकै दिन प्रदर्शनमा आउने गरि ‘छक्का पञ्जा ३’ को प्रि-प्रोडक्सनको सुरु गरिएको पनि निर्माण पक्षले जनाएको छ ।

‘छक्का पञ्जा २’ ले बक्स अफिसमा अहिलेसम्म साढे १२ करोडको कलेक्शन गरिसकेको छ । दीपाश्री निरौलाको निर्देशन बन्ने चलचित्र ‘छक्का पन्जा ३’ मा पुरानै कलाकारहरु को अभिनय रहने पनि निर्माण टोलीले घोषणा गरेको छ । यो बर्षको अन्त्य मा चलचित्रको छायाँकन सुरु हुनेछ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement