Tue, 2018 Jan 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
काठमाडौंमा गरियो चलचित्र ‘मेरो गीत’को शुभसाइत
image

काठमाडौं-टाइम्स नेपाल मिडिया प्रालि र एबि फिल्मसको ब्यानरमा चलचित्र ‘मेरो गीत’ निर्माण हुने भएको छ । चलचित्रको कार्तिक १४ गते काठमाण्डौमा शुभसाइत गरिएको छ । गायक बन्ने सपना बोकेर गाउबाट शहर पसेको एउटा युवाले शहरमा पाएको दुःख कष्ट अनि गायक बनि सके पछिको जाल झेल लाई चलचित्रमा देखाईने भएको छ ।

सुरज मगर प्रस्तुतकर्ता रहेको यो चलचित्रमा सुरज मगरकै लगानी रहनेछ ।चलचित्रमा सिरेश थापा,आरती श्रेष्ठ,शितल केसी, जुना आले, सुनिल पाण्डे, सुजाता दाहाल, दिनेश ढकाल, सन्तोष श्रेष्ठ दिपक बस्नेत लगायतका कलाकारहरुको अभिनय रहने छ भने चलचित्रलाई एकान्त मगरले निर्देशन गर्नेछन ।

राहुल राएको छायांकन तथा कुमार महर्जनको एक्सन रहने चलचित्रमा सियोन श्रेष्ठले कारियोग्राफी गर्नेछन् । नया बर्षमा प्रदर्शनमा आउने गरि कार्तिक १८ गतेबाट चलचित्रको छायांकन सुरु हुने पनि निर्माण पक्षले जनाएको छ ।

On Theatre
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
  • jyanakuti Released On: मंसिर 02
  • fateko jutta Released On: कार्तिक 17
New Releases
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
jyanakuti
Director
simosh
Producer
nisha
Release Date:
मंसिर 02
View Details
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
Releasing Soon
  • rajja rani
  • happy new year
Advertisement