Sat, 2017 Nov 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
हलमा 'फाटेको जुत्ता'संग भिड्न कुन चलचित्र आयो ?
image

काठमाडौं-यो साता हलहरुमा दुई नेपालि चलचित्र प्रदर्शनमा आएका छन्  । शुक्रबारबाट प्रदर्शन मा आएका चलचित्रमा बर्षको प्रतिक्षित चलचित्र ‘फाटेको जुत्ता’ संगै अर्को चलचित्र ‘धनवान’ ले प्रदर्शन सुरु गरेका छन् ।

'आई एम सरी' गीत र ट्रेलरबाटै चर्चामा रही आएको चलचित्र ‘फाटेको जुत्ता’को लागि दर्शकको भिड लाग्ने अनुमान लगाउन सकिन्छ । अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘फाटेको जुत्ता’मा सौगात मल्ल, प्रियंका काकी, कामेश्वर चौरासिया, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । चलचित्रमा दयाहाङ राई र वर्षा राउत केमियो भूमिकामा छन् ।

यस्तै, दुर्गा खड्काको निर्माण, ऋषि न्यौपानेको निर्देशन तथा मौनता श्रेष्ठको कथा लेखनमा तयार भएको ‘धनवान’ मा भरत थापा, समिता गिरी, दिनेश शर्मा, सुशील क्षेत्री, केदार घिमिरे, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्र प्रदर्शनमा आउनु अघि कुनै चर्चा परिचर्चा नसुनिएको यो चलचित्र सिधै हलमा प्रदर्शनमा आएको हो ।

On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement