Sat, 2017 Nov 18
00:00:00 NST
TOP STORIES »
Kollywood News »
अमेरिकाबाट फर्किए पुरी, कात्तिक मसान्तमा ‘सुत्रधार’ ल्याउ“दै
image
अमेरिकाबाट फर्किए पुरी, कात्तिक मसान्तमा ‘सुत्रधार’ ल्याउ“दै 
काठमाडौं । केही समयदेखि अमेरिका बसोबास गर्दै आएका नेपाली चलचित्रका लोकप्रिय निर्देशक नारायण पुरी नेपाल फर्कीएका छन् । नेपाली कलाकारहरु बिदेश पलायन हुनेक्रम बढिरहेकाबेला पुरी भने नेपाल फर्किएका हुन । निर्देशक पुरी नेपाल फर्किए लगतै पुनः नेपाली कला क्षेत्रमा सक्रिय भएका छन् । यसअघि हिमालय टेलिभिजनमा प्रमुख कार्यकारी र  कार्यक्रम निर्माता रहेका पुरीले नेपालमै केही गर्ने सोचका साथ नेपाल फर्किएको प्रतिक्रिया दिए । उनले अन्य नेपाली कलाकारहरुलाई पनि बिदेश पलायन नभइ स्वदेशमै केही गर्न सुझाव पनि दिए । 
 
आधा दर्जन भन्दा बढी सफल नेपाली चलचित्र निर्देशन गरीसकेका पुरी नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक पृथक टेलिभिजन शो ‘सुत्रधार’ मार्फत पुनः टेलिभिजनको पर्दामा देखिने भएका छन् । हिमालय टेलिभिजन मार्फत प्राशारण हुने उक्त कार्यक्रम पुरीले नै संचालन गर्ने छन् । यसअघि पुरीले हिमालय टीभीमै संचालन गरेको कार्यक्रम ‘जीवन साथी’ निकै सफल र चर्चित मानिन्छ । पुरीले आगो, लगायत थुप्रै सफल नेपाली कथानक चलचित्र निर्देशन गरेका छन । 
 
कात्तिक २९ गते बुधवार सा“झ ७ बजे प्रशारणको तयारीमा रहेको कार्यक्रम सुत्रधारको निर्देशन सुदिप खनालले गरेका छन् । कार्यक्रमको लेखन राजेश ढकाल र निर्माताको भुमिका निर्जल बस्नेतले निर्बाह गरेका छन्  । निर्माण संयोजक न्यान्सि अग्रवालको छ । कार्यक्रम मार्फत नेपाली समाजमा हुने गरेका सबै प्रकारका यथार्थपरक घटनालाई बाहिर ल्याइने निर्देशक खनालले जानकारी  दिए । 
 
On Theatre
  • fateko jutta Released On: कार्तिक 17
  • aiswarya Released On: कार्तिक 09
  • rudra priya Released On: कार्तिक 02
  • rani Released On: कार्तिक 02
New Releases
fateko jutta
Director
nikesh khadka
Producer
Arjun kumar
Release Date:
कार्तिक 17
View Details
aishwarya
Director
diwakar bhattarai
Producer
Ramesh upreti
Release Date:
कार्तिक 09
View Details
rani
Director
Daya ram dahal
Producer
bhanu maharjan
Release Date:
कार्तिक 02
View Details
rudra priya
Director
..
Producer
..
Release Date:
कार्तिक 02
View Details
Releasing Soon
Advertisement