Tue, 2018 Oct 23
00:00:00 NST
TOP STORIES »
Kollywood News »
'सकस'को ‘शिला गजब छ’बोलको गित सार्वजनिक
image

काठमाडौं-कार्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सकस’को आइटम गीत सार्वजनिक गरिएको छ । केशव जोशी ‘आकाश’को शब्दमा जुनु रिजालको स्वर रहेको ‘शिला गजब छ’ गीतमा चेतन सापकोटाको संगीत छ । गीतको भिडियोमा प्रिया रिजालको नृत्य रहनुका साथै सुन्दर श्रेष्ठ, प्रज्वल गिरी लगायतका कलाकारहरु फिचरिङ छन् ।

  एनवी महर्जनले निर्देशन रहेको चलचित्रमा विल्सन विक्रम राई, सुन्दर श्रेष्ठ, महिमा सिलवाल, सुष्मा कार्की, रविन्द्र खड्का, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।चलचित्रमा मौनत श्रेष्ठको कथा रहेको छ । 

दोभान फिल्मस् प्रा.लि.को ब्यानरमा अक्कल सिंहको प्रस्तुति रहेको ‘सकस’का निर्माता सुन्दर श्रेष्ठ, हेमराज बस्नेत र खगेन्द्र डागी हुन् । चलचित्रमा हिमाल केसीको द्धन्द्ध, चेतन सापकोटाको संगीत, गौतम राज खड्काको सम्पादन, कृष्ण श्रेष्ठको छायाँकन रहेको छ ।

On Theatre
  • kanchhi Released On: फागुन 04
  • kri Released On: माघ 26
  • पिंजडा ब्याक अगेन Released On: माघ 04
  • लालपुर्जा Released On: माघ 04
New Releases
kanchhi
Director
Akash Adhikari
Producer
sweta khadka
Release Date:
फागुन 04
View Details
kri
Director
surendra paudel
Producer

Release Date:
माघ 26
View Details
पिंजडा ब्याक अगेन
Director
Himaal k c
Producer

Release Date:
माघ 04
View Details
लालपुर्जा
Director
Nigam
Producer

Release Date:
माघ 04
View Details
Releasing Soon
  • happy new year
Advertisement